सधैँ तीजको रौनक बढाउने गीत ‘तीजको रहर आयो बरिलै’

September 6, 2024 at 05:18 AM

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन हिन्दु धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाउँदै छन्। सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीको रूपमा पाएकाले, यो दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा महिलाहरू तीजको व्रत बस्ने गर्दछन्। गाउँदेखि सहरसम्म तीज गीतको धुनले तीजको रौनक भित्रिएको अनुभूति हुन्छ। तीजको दिन रातो साडीमा सजिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...