भारतमा ‘अग्निदहन’ को विशेष प्रदर्शन

September 6, 2024 at 12:07 PM
1 min read

काठमाडौं- साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ । कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा.नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्याय, फिल्मका निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...