विजयको दोस्रो अन्तिम चलचित्र ‘GOAT’को पहिलो दिनको कलेक्सन १२६ करोड भारु

September 6, 2024 at 12:18 PM
1 min read

थलापथी विजय र निर्देशक वेनकट प्रभुको ‘द ग्रेटेस्ट अफ अल टाइम’ अर्थात् ‘GOAT’ ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ। यसले विश्वव्यापी रूपमा १२६ करोड रुपैयाँभन्दा बढीको कमाइ गरेको छ। अभिनेता थलापथी विजयले यो कलेक्सन रिपोर्ट आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। स्पाई थ्रिलर चलचित्रले घरेलु बक्स अफिसमा करिब ४३ करोड रुपैयाँ नेट कमाइ गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...