तेस्रो ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ सुरु

September 7, 2024 at 07:48 AM

काठमाडौं। ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करण शनिवारदेखि काठमाडौँको होटेल हिमालयमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यस महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, र प्रख्यात लेखक भुवन ढुङ्गानालगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भयो। कलिङ साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मि रञ्जन परिदाले यस महोत्सवलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...