प्रकाश सपुतले थाले चलचित्र ‘वसन्त’को छायाङ्कन

September 7, 2024 at 08:35 AM

काठमाडौं। अभिनेता तथा गायक प्रकाश सपुतले आफ्नो निर्देशनमा बन्न लागेको पहिलो चलचित्र ‘वसन्त’को छायाङ्कन थालेका छन्। शनिवारदेखि बागलुङको कालिका मन्दिरमा शुभ साइत पूजा गर्दै चलचित्रको छायाङ्कन थालिएको हो। यो चलचित्रको छायाङ्कन बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म चल्नेछ, जसपछि दसैँ र तिहारको बिचमा काठमाडौं र तराईका लोकेसनहरूमा पनि छायाङ्कन हुनेछ। यसमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...