‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक, समीर भट्ट र गुजराती अभिनेत्रीको अभिनय

September 7, 2024 at 10:39 AM

काठमाडौं। नेपाली चलचित्र ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको छ। यो रोमान्टिक गीतमा डेब्यु अभिनेता समीर भट्ट र चर्चित गुजराती तथा दक्षिण भारतीय अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन्। सोनुले यस चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा आफ्नो डेब्यु गरेकी छन्। गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ भने नकाश अजिजले गायन प्रस्तुत गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...