काठमाडौं– नाग पञ्चमीको अवसर पारेर साउन २५ गतेदेखि छायांकन प्रारम्भ भएको निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ को इण्ड-क्ल्याप गरिएको छ । निर्देशक खनालका अनुसार ‘के घर के डेरा: घर नं २’ को २५ औं दिनमा सम्पूर्ण छायांकन सम्पन्न भएको हो । फिल्मको छायांकन पूरा भएकोमा आफ्नो सम्पूर्ण टिम तथा सम्पूर्ण सहयोगी हातहरुप्रति कृतज्ञता ज्ञापन गर्दै निर्देशक खनालले भनेका छन् – ‘अब माघ ११ गते हलमा भेट हुनेछ ।’ यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै गरिएको हो । गोदाबरीबाट प्रारम्भ भएको छायांकनका ३० ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...