कला संस्कृतिलाई सांस्कृतिक हस्तक्षेपबाट जोगाउन सङ्गीतको ठुलो भूमिका: राष्ट्रिय सभा अध्यक्ष

September 8, 2024 at 07:41 AM

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक हस्तक्षेपबाट नेपाली मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीतको ठुलो भूमिका रहने बताएका छन्। दाहालले आइतबार शास्त्रीय सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘सङ्गीत स्वराधना’ को विमोचन गर्दै भूमण्डलीकरणको समयमा बलिया राष्ट्रहरूको सांस्कृतिक प्रभावबाट जोगिन नेपाली गीतसङ्गीतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे। विमोचन कार्यक्रममा अध्यक्ष दाहालले गीतसङ्गीतले समाजलाई अघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...