वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको घोषणा

September 8, 2024 at 08:27 AM

काठमाडौं। ललितपुरको लन्जेटिभी हेल्थ होमले नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई जीवनभर निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ। यो घोषणा नेपाल चलचित्र निर्देशक समाजको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको अवसरमा गरिएको हो, जहाँ ५६ जना कलाकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा १०० जनाभन्दा बढी फिल्मकर्मीहरूको सहभागिता रहेको थियो। शिविर दिउँसो १ बजेसम्म सञ्चालन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...