को हुन् ‘नरसिंहाः अवतार’ मा भित्रिएका सोडारी ?

September 8, 2024 at 03:26 PM

काठमाडौं– अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ छायांकनमा जानुअघि नै चर्चामा छ । यो फिल्ममा कलाकारहरुको लाइनअप बलियो बनिसकेको छ । यही फिल्ममा अर्का एक जना कलाकार भित्रिएका छन्, उनी हुन रमेश चन्द सोडारी । रमेशले काम गर्न लागेको यो पहिलो फिल्म भने होइन । तर, यो फिल्ममा उनले आफ्नो वास्तविक अभिनय क्षमता देखाउन पाउने छन् भन्ने विश्वास निर्देशक दिवाकर भट्टराइको छ । सोडारीले यसअघि फिल्म ‘मन त परदेशी’ मा अभिनय गरिसकेका छन् भने ‘साङ्लो’ तथा ‘वानर सेना’ मा पनि काम गरिसकेका छन् । सोडारीका लागि अब फिल्म ‘नरसिंहाः अवतार’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...