सलोनले चलचित्र बनाउने, ‘रङ्गी’ राखियो नाम

September 9, 2024 at 04:28 AM

काठमाडौं। सलोन सलिना फिल्म्स प्रा.लि.ले निर्माण गर्ने चलचित्रको नाम ‘रङ्गी’ राखिएको छ। अभिनेता सलोन बस्नेतले टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरेका हुन्। यो चलचित्रको निर्देशन सुरेश न्यौपानेले गर्नेछन्, जसका लागि यो डेब्यू निर्देशन हुनेछ। उनले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चर्चित फिल्महरूमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...