चलचित्र विकास बोर्डले डेढ दर्जन सिनेमा हललाई पठाएको पत्रमा के छ ?

September 9, 2024 at 07:23 AM

(सांकेतिक तस्विर) काठमाडौं– चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका भन्दा बाहिर सञ्चालनमा रहेका डेढ दर्जन सिनेमा हललाई पत्र काटेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास शुल्कको बक्यौता तिर्न तथा बक्स अफिसमा जडान र विवरण अद्यावधिक गर्न भन्दै ती सिनेमा हललाई पत्र काटेका हुन् । अध्यक्ष डिसीले अन्तिम पटकका लागि भन्दै केही दिनअघि ताकेतासहितको पत्र ती सिनेमा हलहरुलाई पठाएका हुन् । बोर्डले पत्र पठाएका सिनेमा हलहरुमा आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौंडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...