आठ वर्षपछि हङकङमा ‘मंगोलियन हार्ट’को  विशेष कन्सर्ट

September 9, 2024 at 01:01 PM

काठमाडौं। आठ वर्षपछि चर्चित नेपाली ब्यान्ड ‘मंगोलियन हार्ट’ हङकङमा पुनः प्रस्तुति दिन तयार भएको छ। सेप्टेम्बर १५ मा युन लोङ थिएटरमा आयोजना हुने यस कन्सर्टमा ब्यान्डले आफ्ना पुराना चर्चित गीतसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछ। ब्यान्डका गिटारिस्ट र म्यानेजर बबी लामाले हङकङमा आठ वर्षपछि कन्सर्ट गर्ने अवसर पाउँदा विशेष उत्साह व्यक्त गर्दै भने, “हामीले आठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...