सितादेवी अभिनित ‘सानो संसार’को ट्रेलर सार्वजनिक

September 10, 2024 at 11:12 AM

कलाकार सितादेवीको शिर्ष भूमिका रहेको फिल्म सानो संसारको ट्रेलर सार्वजनिक भएको छ । सिद्धार्थ पुँडासैनी निर्देशित फिल्मको प्रोमोमा गरिव परिवारको दुःख पिरलाई प्रस्तुत गरिएको छ । प्रोमो : फिल्म सानो संसार मा सितादेवी सँगै अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर सिवाकोटी लगायत अन्य कलाकारहरुको अभिनय छ । अर्जुन कुमार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...