काठमाडौं– प्री–प्रोडक्सनमा रहेको नयाँ नेपाली फिल्म ‘होस्टेल–३’ बाट मोडल तथा कोरियोग्राफर रोहन श्रेष्ठ अभिनेताको रुपमा डेब्यू गर्ने भएका छन् । केही दिनअघि फिल्मको निर्माण टिमले एउटा पोसटर सार्वजनिक गर्दै रोहन फिल्ममा अनुवन्ध भएको जानकारी गराएको छ । रोहन सफल मोडल तथा कुशल कोरियोग्राफरसमेत हुन् । उनले एस अफ मोडल्स, एस अफ एसईई जस्ता प्रतियोगितामा कोरियोग्राफी गरेका छन् भने विभिन्न म्युजिक भिडियो, सर्ट फिल्म, विज्ञापन तथा प्रोडक्ट सूटहरुमा सहभागि भैसकेका छन् । मोडलिङ क्षेत्रमा लामो समयदेखि सक्रिय रोहनले अब भने ठूलो पर्दाको फिल्ममा अभिनय गर्ने मौका पाएका छन् । ‘होस्टेलजस्तो राम्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...