यस्तो छ ‘खुस्मा’ को ट्रेलर

September 11, 2024 at 07:25 AM
1 min read

काठमाडौँ- आगामी असोज ३ देखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएकाे छ। चार मिनेटको ट्रेलरमा जनयुद्धको समयमा पति बेपत्ता भएपछि उनको पर्खाइमा बसिरहेकी पत्निको अवस्था देखाइएको छ। अशोक थापा मगरको फिल्मका लेखन तथा निर्देशनमा बनेको फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...