‘ज्वाइँ साब’ को गीत ‘कसम बत्तीको’

September 11, 2024 at 08:31 AM
1 min read

काठमाडौँ- फिल्म ‘ज्वाइँ साब’ को गीत ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ। यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म असोज २४ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक बसन्त निरौला हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...