यसै साता छायाङ्कनमा जान लागेको नेपाली चलचित्र ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्। निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो। आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनेछन्। निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले ‘होस्टेल ३’मा काम गर्न लागेकोमा खुसी देखिए। “उहाँले निभाउने ‘वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड […]
The post आर्यन सिग्देल ‘होस्टेल ३’ मा ‘वार्डेन’को भूमिकामा अनुबन्ध, परीक्षा लिम्बुको पनि प्रवेश appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...