‘होस्टेल ३’मा आर्यन र परीक्षा अनुबन्धित

September 11, 2024 at 12:53 PM

द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘होस्टेल ३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौता भएको हो । आर्यन सिग्देल सिनेमामा वार्डेनको भूमिकामा देखिनेछन् । निर्देशक सशान कँडेल आर्यनको व्यस्त सेड्युलबा बावजुद पनि आर्यनले ‘होस्टेल ३’मा जोडिएकोमा खुसी देखिए । ‘उहाँले निभाउने वार्डेनको भूमिका सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...