काठमाडौं- नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् । बुधबार नेपाल चलचित्र कलाकार संघको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्सायक्ष डिसीले सामाजिक सुरक्षा कोष, आफैं सदस्यता नविकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम अगाडि बढाएको बताएका हुन् । उनले भने- ‘मैले केही कुराहरु अगाडि बढाएको छु । त्यसमा सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु । त्यसपछि आफैँ सदस्य नविकरण गर्ने, स्वास्थ्य बिमाको कुरा छ । यसबारे पनि काम गर्नेछु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...