‘डेनी डेन्जरस’ निर्देशन गर्दै निश्चल

September 12, 2024 at 05:32 AM
1 min read

काठमाडौँ- निश्चल बस्नेतले ‘डेनी डेन्जरस’ निर्देशन गर्ने भएका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको घोषणा गरेका हुन्। निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म सन् २०२५ मा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। रगतले रंगिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ। पोस्टरअनुसार फिल्म ग्याङ्स्टर कथामा बन्न लागेको अनुमान गर्न सकिन्छ। कलाकारको नाम छिटै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...