द्वन्द्वकालको प्रेमकथा झल्काउने ‘खुस्मा’

September 13, 2024 at 08:12 AM

काठमाडौँ– राजनीतिक वृत्तमा माओवादीले २०५२ देखि २०६२ सालसम्म गरेको सशस्त्र संघर्षलाई ‘हिंसा’ भन्ने या ‘जनयुद्ध’ भन्ने विषयमा बहस भइरहेको छ। संसद्मा पछिल्लो समय यही शब्दलाई लिएर सत्तारूढ कांग्रेस–एमाले र प्रतिपक्षी माओवादीका सांसदबीच भनाभनको रूप लिएको हो। जनगणतन्त्र स्थापनाको लक्ष्य लिएर माओवादीले त्यस अवधिमा गरेको संघर्षलाई कतिपयले ‘जनयुद्ध’ भन्न चाहँदैनन्। माओवादीले भने जेजति राजनीतिक उपलब्धि भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...