काठमाडौं- अभिनेत्री बेनिसा हमालले लक्स भेरिएन्टको ओमोडा ई५ ईभी किनेकी छिन् । अभिनेत्री हमालले ओमोडा ई५ का दुई भेरिएन्ट मध्ये लक्स भेरिएन्ट किनेकी हुन् । मूल्य र फिचर तथा ब्रान्डका कारण उक्त गाडी आफूले रुचाएको अभिनेत्री हमालले बताएकी छिन् । नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटो मोबाइल्सका अनुसार नेपाली बजारमा हाल ओमोडा ई५ का दुई भेरिएन्ट डिलक्स र लक्स उपलब्ध छन् । ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुने कम्पनीले जनाएको छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...