‘शाम्बाला’ हेर्न प्रख्यात बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने

September 13, 2024 at 10:12 AM

काठमाडौं। बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उनले नेपाल भ्रमणको क्रममा नेपाली चलचित्र ‘शाम्बाला’ हेर्ने योजना बनाएका छन्। निर्देशक मीनबहादुर भामका अनुसार, हिरानीले यसअघि बर्लिन् चलचित्र महोत्सवमा ‘शाम्बाला’ हेर्न खोजेका थिए, तर सम्भव भएको थिएन। नेपालमा चलचित्र प्रदर्शन भइरहेको समयमा हिरानीले चलचित्र हलमा नै ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...