‘बा : एक योद्धा’ को चार नयाँ कलाकार सार्वजनिक, १९ भदौमा रिलिज

June 4, 2026 at 10:51 AM
1 min read

काठमाडौं- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बा : एक योद्धा’ ले थप चार कलाकारको नाम सार्वजनिक गरेको छ। छायांकन सम्पन्न भइसकेको फिल्म अहिले पोस्ट–प्रोडक्सन अन्तर्गत सम्पादन चरणमा रहेको निर्माण पक्षले जनाएको छ। यसअघि फिल्मका प्रमुख कलाकार झरना थापा, सुहाना थापा र दिब्यदेव पन्तलाई सार्वजनिक गरिएको थियो। अन्य कलाकारबारे भने निर्माण टोलीले गोपनीयता कायम राखेको थियो। अब फिल्ममा सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापा पनि आबद्ध रहेको जानकारी दिइएको छ। सागर खनालले ‘११ः५५’ जस्ता क्राइम थ्रिलर फिल्ममार्फत आफ्नो अभिनय क्षमता देखाइसकेका छन् भने शिशिर शिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...