काठमाडौं- अभिनेता आकाश श्रेष्ठ अहिले फिल्महरुमा देखिएका छैनन् । यद्यपि, उनलाई केहि म्यूजिक भिडियोमा अभिनय गर्दै गरेको देखिएको छ । त्यसो त आकाश अहिले बडि बनाउनमा व्यस्त छन् । उनले आफ्नो सुडोल शरीरका साथ कुनै नयाँ फिल्ममा छिट्टै भव्य कामब्याक गर्ने सम्भावना रहेको छ । लामो समयदेखि आकाश श्रेष्ठ फिल्ममा नदेखिएता पनि आफ्ना फ्यानहरुको टचमा भने रहिरहेका छन् । उनी आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग शेयर गरिरहेका हुन्छन् । यहि क्रममा शुक्रवार आकाशले आफू प्रेममा रहेको कुरा पनि खुलाएका छन् । उनले एक यूवतीसँग प्रमिल भएको फोटो इन्स्टामा पोस्ट गर्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...