काठमाडौं । देशभरका सिनेमाघरमा चलचित्र ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी यो चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको हो । मीनबहादुर भाम निर्देशित यो चलचित्रले हलमा राम्रो शो पाएको छ । यो चलचित्र गत आइतबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेतको सहभागिता थियो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...