गायक हिमाल श्रेष्ठको ‘माया युकेको’ सार्वजनिक

September 15, 2024 at 06:51 AM

काठमाडौं। गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी गीत ‘माया युकेको’ सार्वजनिक गरेका छन्। श्रेष्ठ र शान्तिश्री परियारको युगल स्वरमा रहेको यो गीतको भिडियो बिहीबार उनको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। यस गीतका शब्द तिलक बस्नेतले लेखेका हुन् भने सङ्गीत पनि तिलक बस्नेतकै रहेको छ। रेकर्डिङ समीर कार्कीले गरेका हुन्, जसलाई नरेन्द्र वियोगीले सङ्गीत संयोजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...