‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत ‘काँधेकुरी’

September 16, 2024 at 04:45 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत सार्वजनिक भएको छ। गीतमा प्रशान्त शिवाकोटीको स्वर रहेको छ। शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा उनकै संगीत संयोजन छ। गीतको सारङ्गी वादन हेमन्त कान्छा रसाइली छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल, प्रकाश सपूतको अभिनय छ। घर–घरमा सारङ्गी रेट्दै जीवन चलाइरहेका छन् कलाकार विजय भने उनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...