काठमाडौं– कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले निर्माण गर्ने नयाँ टेलिश्रृंखला ‘सिन्दुर’ को शुक्रवार भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीद्वारा निर्देशन गरिएको मूर्हूतमा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले मुर्हत सट दिएकी थिइन् । यस अगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामकै श्रृंखला बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गरेका थिए । यसपटक भने विनय राज पौडेलले यो श्रृंखला निर्देशन गर्नेछन् । निर्मात्री जोशीका अनुसार श्रृंखलामा वर्तमान पुस्ताका समसामयिक गतिविधिहरुलाई मुख्य विषयवस्तु बनाइने छ । यो श्रृंखलामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...