‘बाह्रखरी कथा प्रतियोगिता २०८१’को लागि कथा आह्वान

September 17, 2024 at 02:12 AM

काठमाडौं। बाह्रखरी मिडियाले नेपाली कथा लेखनलाई प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको ‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को घोषणा गरेको छ। विगत पाँच वर्षदेखि निरन्तर रूपमा कथा लेखनको अभियान चलाउँदै आएको बाह्रखरी मिडियाले यो वर्षको कथा प्रतियोगिताका लागि आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रूपमा कथा आह्वान गरेको हो। नेपाली भाषामा लेखिएको मौलिक कथाहरू पठाउन यस वर्षको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...