काठमाडौं– अहिले फिल्म क्षेत्रका दुई वटा कुरा सामाजिक सञ्जालमा भाइरल भएका छन् । एउटा कुराले प्रशंसा पाएको छ भने अर्को ट्रोल बनिरहेको छ । प्रशंसाको विषय बनेका छन् अभिनेता अनमोल केसी । अनमोल केसीले लण्डनमा हालै सम्पन्न एउटा अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित आफ्ना बवा भुवन कसीलाई खादा खुट्टा ढोगे, तब ठूलो स्वरमा ताली र हुटिङका आवाजले हल नै थर्किएको थियो । उक्त दृष्य जब एकाएक सामाजिक सञ्जालमा भाइरल भयो, तब दर्शक र अनमोलका फ्यानले उनको प्रशंसा गरिरहेका छन् । धेरैले अनमोलको संस्कारलाई खुलेर प्रशंसा गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...