‘होस्टेल ३’ छायांकनमा

September 18, 2024 at 02:21 AM
1 min read

काठमाडौँ- आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चर्चित फिल्म ‘होस्टेल’को तेस्रो सिक्वेलको आइतबारदेखि छायांकन भैरहेको छ। फिल्मको छायांकन काठमाडौँको बोडेमा सुरु गरिएको हो। पहिलो चरणको छायाँकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाँकन सुरु गरिने फिल्मका निर्देशक सशान कँडेलले बताए। होस्टेल शृंखलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ‘होस्टेल ३’ मा ‘कुल ब्वाय’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...