प्रीमियरमा ‘खुस्मा’: २०५२ पछिको नेपाल बुझाउने फिल्म

September 18, 2024 at 04:51 AM

काठमाडौं– संविधान दिवस अर्थात भोलि असोज ३ गते बिहीवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ को मंगलवार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रीमियर शोको आयोजना गरियो । यो फिल्मको प्रीमियर शोमा सशस्त्र द्वन्दकालको कथामा निर्माण भएको फिल्म हेर्न राजनिज्ञ, फिल्मकर्मीदेखि सञ्चारकर्मीसम्मको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्वज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्वय सलिनमान बनियाँ, आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...