सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’को शुभसाइतसँगै निर्माण घोषणा

December 15, 2023 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । शुक्रबार सिनेमाको निर्माण टिमले बंगलामुखी मन्दिर पुगेर शुभसाइतसँगै निर्माण घोषणा गरेको हो । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । सिनेमाको लेखन पनि स्वंयम् निर्देशक सुनुवार हुन् । सुनुवारले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...