‘द अनसाइलेन्स्ड’ को नेपाल प्रिमियर असोज २० मा

September 18, 2024 at 07:16 AM
1 min read

काठमाडौँ- प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’ को नेपालमा प्रिमियर हुने भएको छ। आगामी ६ अक्टोबर अर्थात असोज २० गते काठमाडौँको सीटीसी मलस्थित सीडीसी सिनेमाजमा प्रदर्शनी हुँदैछ। वेन फिल्म्स प्रालिको विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरुको संघर्षको कथा समेटिएको छ। जहाँ उनीहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...