काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली फिल्म ‘शाम्बाला’ हेर्ने चाहना व्यक्त गरेका छन् । बुधवार राति सामाजिक सञ्जालमा उक्त फिल्मको पोस्टर शेयर गर्दै उनले यस्तो मनशाय व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ छ्– ‘शाम्बाला फिल्म मेरो हेर्ने लिस्टको पहिलो नम्बरमा छ ।’ प्रधानमन्त्री ओलीले फिल्मका निर्देशक मीन भामको प्रशंसा गर्दै लेखेका छन्– ‘प्रतिभाशाली र धेरै रुचाइएका निर्देशक मीन भाम निर्देशित फिल्म शाम्बाला ९७ औं ओस्कार अवार्डको लागि नेपालबाट नोमिनेसनमा परेको सुनेर खुशी लाग्यो ।’ प्रधानमन्त्रीले बर्लिन फिल्म फेस्टिभल जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च गोल्डेन बियरमा प्रतिस्पर्धा गरिसकेको यो फिल्मलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...