काठमाडौं– संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बिहीवारदेखि नयाँ नेपाली फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । गत मंगलवार काठमाडौंमा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्म हेर्ने अधिकांश दर्शकले निर्देशक अशोक थापा मगरको निर्देशकीय पक्ष तथा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको प्रशंसा गरेका थिए । यो फिल्ममा माओवादी द्वन्दको असर भोग्ने सबैले आफैँलाई परेको महसुस गर्ने अनुभव अधिकांशले सुनाएका थिए । प्रीमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका अभिनेता धिरज मगरले ‘खुस्मा’ लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । ‘यो सबै नेपालीले भोगेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...