काठमाडौँमा ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ हुँदै

September 19, 2024 at 12:23 PM
1 min read

काठमाडौँ- काठमाडौँमा दुई दिने राष्ट्रिय चलचित्र कन्फ्रेन्स आयोजना हुने भएको छ। असोज ४ र ५ गते राष्ट्रिय समाचार समितिको सभाहलमा दोस्रो राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुन लागेको हो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा यस कन्फ्रेन्समा आठवटा कार्यपत्र प्रस्तुती, दुईवटा प्यानल डिस्करन, एउटा किनोट स्पिच र अनुभव सेयरिङको कार्यक्रम तय गरिएको छ। नेपालमा चलचित्र क्षेत्रको समग्र विकासका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...