काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘तिमीसँगै’ बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको गीतमा गायिका श्रेष्ठ र गायक पदम लुहारको स्वर छ । भिडियोमा स्मारिका ढकाल र सुरेश कोहिलको अभिनय छ । भिडियोमा रहेश पुमा राईको निर्देशन छ । गीतमा मुग्लानी युवक र उनकी प्रेमिकाबिचको गहिरो प्रेम र वियोगलाई भावुक […]
The post अन्जु र पदमको तिमीसँगै appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...