काठमाडौं– सलोन–सलिना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौं’ (सीजन १) यही असोज १२ गते शनिवारदेखि प्रसारणमा आउने भएको छ । यो डकुड्रामा ओएसआर डिजिटलबाट हरेक शनिवार प्रसारण हुनेछ । यो डकुड्रामामा सलिना बस्नेत तथा आर्यन पौडेलको प्रमुख भूमिका रहेको छ, जसका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । केही दिनअघि सार्वजनिक भएको यो डकुड्रामाको ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् । सात श्रृंखलाको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...