छक्का पञ्जाको नयाँ गीत भाइरल : समीक्षाको एकाउन्टमा झन हिट

September 20, 2024 at 03:39 AM

काठमाण्डौँ । गत  बुधबार बेलुकी रिलिज भएको छक्का पञ्जा ५ को नयाँ गीत छोटो समयमा भाइरल भएको छ । बाबुल गिरीले बनाएको ब्रेकअप सङ यति धेरै हिट भईरहेको छ कि यो गीतले टिकटकमा आतंक मच्चाउने निश्चित छ अब । गीत रिलिजको दुई दिनमै हजारौको संख्यामा टिकटक भिडियो बनेका छन । विशेष गरी गीतका शब्द शब्दले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...