‘छक्का पञ्जा–५’ले ‘कमेडी च्याम्पियन’ को टिमसँग रोस्टिङ ब्याटल गर्ने

September 20, 2024 at 07:17 AM

काठमाडौं। बहु प्रतीक्षित चलचित्र ‘छक्का पञ्जा–५’ को प्रचारप्रसार अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ। यसै क्रममा चलचित्र निर्माण टिमले एउटा फरक र आकर्षक शैलीमा आफ्नो प्रचारलाई अगाडि बढाउने योजना बनाएको छ। आगामी असोज २४ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले ‘कमेडी च्याम्पियन’ को टिमसँग रोस्टिङ ब्याटल गर्ने तयारी गरेको छ, जसलाई ‘द बिगेष्ट रोष्टिङ ब्याटल’ को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...