बद्री र रचनाको स्वरमा कस्तुपको लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक

September 22, 2024 at 05:49 AM

काठमाडौं। सारथि म्युजिकले नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरेको छ। गीतमा नेपाली लोक सङ्गीतका चर्चित गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको स्वर रहेको छ। यो सुमधुर युगल गीत प्रसिद्ध गीतकार र सङ्गीतकार कस्तुप पन्तले शब्द रचना र सङ्गीतबद्ध गरेका हुन्। यो गीत लोकलयका शब्द र परम्परागत नेपाली लोक सङ्गीतको मिठासले भरिएको छ। गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...