काठमाडौं– संविधान दिवसको दिन अर्थात गत असोज ३ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ । बिहीवारका विहानी शोदेखि नै हाउसफूल सुरुवात गरेको यो फिल्मको दिउँसोदेखि सिनेमा हलमा दर्शकको चाप उच्च देखिएको थियो । शुक्रवार फिल्मको व्यापार बिहीवारको तुलनामा केही कमजोर देखिए पनि शनिबार पुनः राम्रो व्यापार गरेको थियो । शनिवार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शत प्रतिसतसम्म अकुपेन्सी देखिएको थियो । वितरक गोविन्द शाहीले यो फिल्मले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा बम्पर व्यापार गरेको बताए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...