चलचित्र ‘आँखा’को ट्रेलर: कलात्मक र भावनात्मक शैलीमा कथा भन्ने प्रयास

September 22, 2024 at 09:17 AM

काठमाडौं। लामा सिनेमाजको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आँखा’ को ट्रेलर आइतबार सार्वजनिक भएको छ। असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको झन्डै साढे दुई मिनेट लामो ट्रेलर चलचित्र रिलिजको पाँच दिनअघि मात्र सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक भएसँगै यसको कलात्मक र भावनात्मक शैलीमा कथा भन्ने प्रयासको चर्चा भइरहेको छ। यसअघि सार्वजनिक गरिएको टिजर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...