केटी हराएको सूचनाको गीत रिलिज

September 22, 2024 at 10:53 AM

काठमाण्डौँ । तीन दशक अघिको लोकप्रिय टेलिफिल्म उजेली बनाएका निर्देशक दीपेन्द्र गौचनले बनाएको फिचर फिल्म केटी हराएको सूचनाको पहिलो गीत रिलिज भएको छ । आगामी कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्मको गीतमा अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता नाजिर हुसेन फिचर छन । ग्रामिण भेगका सुन्दर लोकेशनमा कैद गरिएको गीतमा दुई युवाको मित्रता र प्रेम देखाउँन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...