विपिनले सुरु गरे ‘तेल भिसा’को डविङ

September 23, 2024 at 09:06 AM

अभिनेता विपिन कार्कीले फिल्म ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो ? भन्ने प्रश्नमा निर्देशक घिमिरेले हाम्रो सिनेमाले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...