कार्तिक २२ गते रिलिज हुने हरर कमेडी ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक

September 23, 2024 at 12:52 PM

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी जनरामा निर्माण भएको सिनेमा ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक भएको छ । सन्दिप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको सिनेमाले दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माण टिम ढुक्क देखिएको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । नबिन भट्टको निर्देशन रहेको सिनेमाको पोस्टरमा मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...