‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने

September 25, 2024 at 10:13 AM
1 min read

काठमाडौँ- २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भई सुपरहिट भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। ‘सिनेमाघर’मा हालै रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...